समाचार
सम्भावित आक्रमणको जवाफको तयारीमा इरान : तस्नीम समाचार एजेन्सी
तेहरान, १६ साउन : तस्नीम समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेअनुसार इरानले इरानी पूर्वाधारमा सम्भावित आक्रमणको जवाफ दिन ‘व्यापक’ योजना तयार पारेको छ । तस्नीमले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै…
बलिउड अभिनेत्री शेट्टीद्वारा पशुपतिनाथमा पूजा, आराधना
काठमाडौँ, १६ साउन : बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान रु दुई हजार…
प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध
सिङ्गापुर, १६ साउन : कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिङ्गापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार…
अमेरिका, इजरायलद्वारा इरानका ऊर्जा पूर्वाधारमा बमबारी गर्ने योजना : रिपोर्ट
वासिङ्टन, १६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनको युद्धविरामका सर्तहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास स्वरुप केही दिनभित्रै इरानको ऊर्जा पूर्वाधारमा हवाई आक्रमण गर्ने योजना बनाइ रहेको जनाइएको…
ग्यासको आपूर्ति नियमित छ, अभाव छैन : निगम
काठमाडौँ, १६ साउन : खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमले आजदेखि काठमाडौँ…
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
काठमाडौँ, १६ साउन : ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौँबाट उक्त…
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
भद्रपुर (झापा), १३ साउन : यहाँको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका…
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
काठमाडौँ, १३ साउन : धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव…
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
विराटनगर, १३ साउन : सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण…
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ, १३ साउन : लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मङ्गलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






