समाचार

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ । सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा…

ललिता निवास प्रकरण : तुलाधरबाहेक सबै धरौटीमा थुनामुक्त

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको…

बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता

 भदौ २४, २०८०

बैतडी, २४ भदौ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता भएको बताउनुभएको छ । एकसय दसौँँ बिपी जयन्तीका अवसरमा पाटनमा तरुण दलले…

बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला

 भदौ २४, २०८०

मनहरि (मकवानपुर), २४ भदौ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले…

भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही

 भदौ २४, २०८०

ढोरपाटन (बागलुङ), २४ भदौ : बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका…

करेन्ट लागेर एकको मृत्यु

 भदौ २४, २०८०

कृष्णनगर (कपिलवस्तु), २४ भदौ : कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु…

जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह

 भदौ २४, २०८०

हेटौँडा (मकवानपुर), २४ भदौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको…

समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ

 भदौ २४, २०८०

वालिङ (स्याङ्जा), २४ भदौ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ…

जुम्ला-मनाङ सडकको काम तीव्रगतिमा हुँदै

 भदौ २४, २०८०

जुम्ला, २४ भदौ : जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ । सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ…

काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद्

 भदौ २४, २०८०

काभ्रेपलाञ्चोक, २४ भदौ : काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ । अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा…