समाचार

गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गनुृभएको छ…

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह इन्चार्ज

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार…

संविधान कार्यान्वयन र कानुन निर्माणमा जिम्मेवार बनौँ : प्रधानमन्त्री

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबमोजिम बन्न बाँकी रहेका कानुन निर्माणलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा संविधानबमोजिम बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन,…

जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय

 भदौ १८, २०८०

दमौली (तनहुँ), १८ भदौ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन्…

‘सुशासन र सामाजिक रुपान्तरण’ विषयमा कार्यशाला

 भदौ १८, २०८०

गण्डकी, १८ भदौ : पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत भएका छन् । नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ विषयक तीनदिने कार्यशालामा…

सफ्ट टेक चितवन २०८० सञ्चालन हुने

 भदौ १८, २०८०

नारायणगढ (चितवन), १८ भदौ : उद्योग वाणिज्य सङ्घ चितवन र कम्युटर एशोसिएशन महासङ्घ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० आयोजना हुनेभएको…

मलाई कथाले आकर्षित गर्छ : अभिनेत्री कोइराला

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिनुभएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त हुनुहुन्छ ।…

काठमाडौँ जिल्ला प्रशासनले भन्यो, राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ…

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

 भदौ १८, २०८०

नारायणगढ (चितवन), १८ भदौ : चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय…

दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

 भदौ १८, २०८०

नवलपुर, १८ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । आइतबार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग…