समाचार
पाटन अस्पतालमा मृत्यु भएका विरामी कोरोना संक्रमित नभएको पुष्टि
काठमाडौं, चैत १८ : पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको…
चितुवाको आक्रमणबाट वृद्धा महिला घाईते
तनहुँ, चैत १८ : मङ्गलबार विहान चितुवाको आक्रमणबाट तनहुँमा एक महिला सख्त घाईते हुनु भएको छ । व्यास नगरपालिका–१० परेवाडाँडाकी ६५ वर्षिया रविना थापालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख…
बोलेरो दुर्घटना, दुईको मृत्यु २८ घाइते
काभ्रेपलाञ्चोक, चैत १८ : भक्तपुरको सूर्यविनायकवाट रामेछापको दोरम्बा गाँउपालिकाजाँदै गरेको यात्रुबाहक सिंगल क्याप बोलेरो रामेछापको खाँडादेवीमा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । भक्तपुरबाट…
महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव
भक्तपुर, चैत १८ : मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक…
रामेछापमा जिप दुर्घटना, ३० जना घाइते
रामेछाप, चैत १८ : रामेछापको खांडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार काठमाडौंबाट रामेछापको…
सरकारको कदमको परिसङ्घद्वारा स्वागत
काठमाडौँ, १७ चैत : नेपाल उद्योग परिसङ्घले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले…
लक डाउनमा पनि भारतीय मजदुर नेपालमा आएर घर बनाउँदै
बिर्तामोड, चैत १७ : विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित…
भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु
ललितपुर, चैत १७ : वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर…
एक हजार पर्यटक तथा पथप्रदर्शकको उद्धार
काठमाडौं, चैत १७ : एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल…
राहत लिएर आश्रममा डिआइजी पोखरेल
काठमाडौँ, चैत १७ : पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ । कार्यालयका…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
२ घण्टा अगाडि






