समाचार
कर्णाली प्रतिष्ठानमा जटिल ‘ब्रेन हेमोरेजको शल्यक्रिया’ सफल
खलङ्गा चैत २८ : यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल प्रकारको शल्यक्रिया ब्रेन हेमोरेजको सफल बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै…
क्षमादेवी ग्रुपबाट १० लाख बढी कोरोना कोषमा सहयोग
सिन्धुपाल्चोक, चैत २८ : सिन्धुपाल्चोकका ब्यबसायीद्धारा संचालित क्षमादेवी ग्रुपले सरकारले स्थापना गरेको कोरोना (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख ११ हजार १११ रुपियाँ सहयोग गरेका छन्…
कञ्चनपुरमा -यापिड टेष्ट विधिबाट परीक्षण शुरु
कञ्चनपुर, चैत २८ : कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन…
ओमानका नेपाली सुरक्षित : दूतवास
काठमाडौं, चैत २८ : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा…
पाकिस्तानले सार्क कोभिड-१९ आपत्कालीन कोषमा तीस लाख डलर दिने
नयाँदिल्ली, चैत २८ : पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्कालीन कोषमा तीस लाख डलर दिने घोषणा गरेको छ । गत १५ मार्चमा सार्क सदस्य…
रातो मच्छिन्द्रनाथ जात्रा स्थगित
काठमाडौं, चैत २८ : ललितपुरको सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथ जात्रा स्थगित भएको छ । शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको…
राहत पाएपछि स्थानीय दंग
गलेश्वर, चैत २८ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले तीन साता लामो लकडाउन गरेपछि सबैभन्दा बढि चिन्तित गरिब र श्रमिकहरु नै भएका थिए । ज्याला मजदुरी…
राष्ट्रपतिद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना
लण्डन, चैत २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा राष्ट्रपतिले बेलायतमा रहनुहुने समस्त…
मौलिक हक कार्यान्वयनबारे प्रतिवेदन दिनू : सर्वाेच्च
काठमाडौँ, चैत २८ : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि भइरहेको लकडाउन अवधिमा नागरिकका मौलिक हक कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन दिन सरकारलाई आदेश गरेको छ । अधिवक्ता अनन्तराज लुइँटेलद्वारा दायर…
प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता
काठमाडौँ, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर पैmलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१९ घण्टा अगाडि






