समाचार
होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने
काठमाडौँ, वैशाख १२ : कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको…
दलितमाथि निर्घात कुटपिट
कपिलवस्तु, वैशाख १२ : मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ । पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा…
सिङ्गापुरबाट ल्याइयो स्वास्थ्य सामग्री
काठमाडौँ, वैशाख १२ : सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको…
देशभर बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १२ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
चितवनका दुई संक्रमितमध्ये एकको रिपोर्ट नेगेटिभ
चितवन, वैशाख १२ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएपछि पहिलोपटक बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको हो…
आप्रवासी कामदारको सुरक्षामा महासङ्घको चासो
काठमाडौँ, १२ वैशाख : विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका…
बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु
काठमाडौं, वैशाख १२ : बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ । यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप…
सुरक्षित भौतिक पूर्वाधारमा राष्ट्रपतिको जोड
काठमाडौँ, वैशाख १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिनुभएको छ । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिनुभएको सन्देशमा…
साउदी अरेबियाका नेपाली श्रमिकलाई सम्पर्कमा रहन आग्रह
काठमाडौँ, वैशाख १२ : साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ…
दैनिक तीन घण्टा सहकारी खोल्न वाग्मती प्रदेश सरकारको निर्देशन
हेटौंडा, वैशाख ११ : सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी दैनिक ३ घण्टा सहकारी संस्था खोली सेवा प्रवाह गर्न वाग्मती प्रदेश सरकारले निर्देशन जारी गरेको छ । बिहीबार…






