समाचार

दुई नक्कली प्रहरी पक्राउ

 साउन १९, २०७७

तुलसीपुर, साउन १९ : जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय…

कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी…

कोभिड–१९ : विदेशमा १८९ नेपालीको मृत्यु

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण…

दुई ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएपछि बग्गीखानामा आउजाउ गर्न रोक

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ । महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले भन्नुभयाे,…

पार्टी एकता अक्षुण्ण राख्नुपर्छ : प्रचण्ड

 साउन १८, २०७७

ललितपुर, साउन १८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आडभरोसा बोकेको पार्टीको एकता अक्षुण्ण र सुदृढ गरेर अगाडि लैजानुपर्ने बताउनुभएको छ । जनताले ठूलो भरोसा राखेको पार्टी…

सभामुखसहित सचिवालयका सदस्यमा सङ्क्रमण पाइएन

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटासहितको सचिवालय सदस्य तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा साउन ६ गतेसम्म सुरक्षार्थ खटिनुभएका…

कोरोना संक्रमण बढ्दो, लापरवाही जारी रहे भयावह हुने

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण…

स्वास्थ्य मन्त्रालयले उच्च स्तरीय टोली कोरोना प्रभावित क्षेत्रमा पठायाे

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका…

उपत्यकामा ३१ सहित २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको…

अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

 साउन १८, २०७७

काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान…

लोकप्रिय