समाचार
कोभिड–१९ : विदेशमा १८९ नेपालीको मृत्यु
काठमाडौँ, साउन १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण…
दुई ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएपछि बग्गीखानामा आउजाउ गर्न रोक
काठमाडौँ, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ । महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले भन्नुभयाे,…
पार्टी एकता अक्षुण्ण राख्नुपर्छ : प्रचण्ड
ललितपुर, साउन १८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आडभरोसा बोकेको पार्टीको एकता अक्षुण्ण र सुदृढ गरेर अगाडि लैजानुपर्ने बताउनुभएको छ । जनताले ठूलो भरोसा राखेको पार्टी…
सभामुखसहित सचिवालयका सदस्यमा सङ्क्रमण पाइएन
काठमाडौँ, साउन १८ : प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटासहितको सचिवालय सदस्य तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा साउन ६ गतेसम्म सुरक्षार्थ खटिनुभएका…
कोरोना संक्रमण बढ्दो, लापरवाही जारी रहे भयावह हुने
काठमाडौँ, साउन १८ : गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण…
स्वास्थ्य मन्त्रालयले उच्च स्तरीय टोली कोरोना प्रभावित क्षेत्रमा पठायाे
काठमाडौँ, साउन १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका…
उपत्यकामा ३१ सहित २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२
काठमाडौँ, साउन १८ : कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको…
अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान…
बिर्तामोड र अर्जुनधारा नगरपालिकामा लकडाउन गर्ने निर्णय
बिर्तामोड, साउन १८ : झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेका छन् । बाह्रदशी गाउँपालिकाले भने लगाएको लकडाउन आइतबारदेखि खुल्ला गरेको छ । गाउँपालिकाको बैठकले सङ्क्रमितको सम्पर्कमा आएका सबै…
साक्षीसहित दुई अध्यक्षबीच वार्ता सम्पन्न, बैठक सकारात्मक
काठमाडौँ, साउन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच साक्षीसहित बसेको वार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा लामो बसेको बैठक सकारात्मक रहेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
२३ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






