समाचार
एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग
काठमाडौँ, साउन २३ : माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय…
म कुनै गुटमा संलग्न छैन : उपाध्यक्ष गौतम
काठमाडौँ, साउन २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक…
कोरोना सङ्क्रमित दुई जनाको पाटन अस्पतालमा मृत्यु
काठमाडौँ, साउन २३ : ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको निधन भएको पाटन अस्पताल, ललितपुरले जनाएको छ । अस्पतालका निर्देशक डा.…
परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह
काठमाडौं, साउन २३ : कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा…
मोरङमा कोरोना सङ्क्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु
विराटनगर, साउन २३ : कोशी अस्पताल विराटनगरमा शुक्रबार थप एकजनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्वथ्य भई उपचारका लागि अस्पताल लैजाने क्रममा भर्ना हुनुअगावै मृत्यु भएका विराटनगर–९ का ५८…
कर्मचारीको आवागमनमा साउन ३२ सम्म रोक, प्रहरी हवल्दारमा सङ्क्रमणपछि चौकी सिल
हेटौँडा, साउन २३ : मकवानपुर जिल्लामा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै स्थानीय प्रशासनले जिल्लाभित्र आउन र बाहिर जान कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार बसेको…
स्वास्थ्यकर्मी सङ्क्रमित, सरकारी र निजी अस्पताल बन्द
सप्तरी, साउन २३ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत…
सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव
काठमाडौँ, साउन २३ : उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र…
अहिले नै पूर्ण लकडाउनमा जानुपर्ने अवस्था छैन : प्रवक्ता
काठमाडौँ, साउन २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार…
उपत्यकामा ८७ सहित थप ३६० संक्रमित, कुल संक्रमित २१ हजार ७५०
काठमाडौँ, साउन २२ : कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका…






