समाचार
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा उपत्यका
काठमाडौँ, भदौ १ : कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडाँै उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी…
महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन
काठमाडौँ,भदौ १ : राष्ट्रिय योजना आयोगले कोरोना महामारीका कारण मुलुकका रूपान्तरणकारी आयोजना (गेम चेन्जर प्रोजेक्ट) मा परेको प्रभावबारे सुरु गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.…
विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार
काठमाडौँ, भदौ १ : विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको…
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ, भदौ १ : झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय…
वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना पुष्टि
वीरगञ्ज, साउन ३२ : पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएका रौतहटको…
सहायकरथी राणासहित तीन सैनिक बर्खास्त
काठमाडौँ, साउन ३२ : समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना…
१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी
काठमाडौँ, साउन ३२ : नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ । सैनिक जनसम्पर्क तथा सूचना…
बर्दियामा निषेधाज्ञा पाँच दिन थप
राजापुर, साउन ३२ : बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन…
सार्वजनिक बसमा विद्युतीय माध्यमबाट रकम भुक्तानी
काठमाडौँ, साउन ३२ : नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले…
दुई साताका लागि त्रिविका क्याम्पस बन्द
काठमाडौँ, साउन ३२ : त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२






