समाचार
नेपाल-भारतबीच ‘ओभरसाइट मेकानिजम’ बैठक सम्पन्न
काठमाडौँ, भदौ १ : नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरूका अनुगमन गर्न गठित ओभरसाइट मेकानिजमको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट सचिव शङ्कर बैरागी र भारतका तर्फबाट नेपालका…
नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदित
काठमाडौँ, भदौ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित छ सदस्यीय कार्यदल अनुमोदन गरेको छ । बैठकमा कार्यदलबारे…
उपत्यकामा १६८ सहित ५८१ मा कोरोना संक्रमण, थप तीनको मृत्यु
काठमाडौँ, भदाै १ : काठमाडौँ उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४०८ पुरुष र १७३ महिला रहेका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा…
झडप नियन्त्रण गर्न बारामा १९ राउण्ड हवाई फायर
बारा, भदौ १ : माछा मार्ने क्रममा भएको झडप नियन्त्रण गर्न १३ राउण्ड हवाई फायर तथा छ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ । बाराको आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–६ पर्टेवा र…
नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू
काठमाडौं, भदौ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक करिब एक महिनापछि आज बसेको छ । गत साउन ३ गते बसेको सचिवालय बैठक आज सोमबार पुनः बसेको हो…
अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ
काठमाडौँँ, भदौ १ : प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल…
क्रसर उद्योगलाई नयाँ मापदण्ड लागू
काठमाडौँ, भदौ १ : क्रसर उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा मात्र सञ्चालन गर्नुपर्नेछ ।…
नेपाली सेनासँगको सम्बन्ध सुमधुर
काठमाडौँ, भदौ १ : रक्षा मन्त्रालयले नेपाली सेनासँग मन्त्रालयको सम्बन्ध सुमधुर रहेको जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच…
बेनी–जोमसोम यात्रा जोखिमपूर्ण
म्याग्दी, भदौ १ : मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते हुनुभयो । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट…
कोरोना कोषमा सवा १३ करोड थप
काठमाडौँ, भदौ १ : कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री…






