समाचार
दैलेखमा पेट्रोलियम ड्रिल गर्ने समय छ महिना पछि स-यो
काठमाडौँ, भदौ १० : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम छ महिनापछि गरिने भएको छ । बन्दाबन्दी नभएको भए तिहारपछि ड्रिल गर्ने र त्यसका लागि गत जेठमै चीनबाट ड्रिल गर्ने…
कागेश्वरी मेला स्थगित, नित्य पूजामात्र गरिने
काठमाडौँ, भदौ १० : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको…
अस्पतालले ज्वरोका बिरामी लिनै मान्दैनन्
भरतपुर, भदौ १० : हरेक वर्षजसो कुनै न कुनै उच्च ज्वरोको प्रकोप देखिने चितवनमा यो वर्ष पनि ज्वरोको मौसम सुरु भएको छ । कोरोना सङ्क्रमणको त्रास भएका बेला ज्वरो आएका बिरामीको…
‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको आरोप
म्याग्दी, भदौ १० : म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका…
पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन
काठमाडौँ, भदौ १० : प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै…
होटल क्वारेन्टाइनको मापदण्ड निर्धारण
काठमाडौँ, भदौ १० : विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किने नागरिकका लागि व्यवस्था गरिएका होटल ‘क्वारेन्टाइन’ सम्बन्धी मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सबै होटललाई क्वारेन्टाइनका रूपमा…
काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी
काठमाडौँ, भदौ १० : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच…
संघीय र प्रदेश सरकारको सहलगानीमा सुरुङमार्ग निर्माण गर्न सहमति
काठमाडौँ, भदौ १० : लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा सङ्घीय राजधानी काठमाडौँ र…
स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने त्रिविको आन्तरिक तयारी
काठमाडौँ, भदौ १० : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र…
नेकपा सचिवालय बैठक भदौ १३ गते
काठमाडौंँ, भदौ १० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






