समाचार

काठमाडौं उपत्यकाका ४३१ मा सङ्क्रमण पुष्टि

 भदौ २७, २०७७

काठमाडौं, भदौ २७ : काठमाडौं उपत्यकामा ४३१ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१…

मलङ्गवामा १३० जनाको पीसीआर गर्दा ८२ मा कोरोना

 भदौ २७, २०७७

सर्लाही, भदौ २७ : सर्लाही सदरमुकाम मलङ्गवामा १३० जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पाइएको छ । मलङ्गवामा गत सोमवार २५१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये…

भक्तपुर हत्याकाण्ड : छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार…

कामपामा पाँच हजार सङ्क्रमित

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना…

विदेशमा रहेका नेपालीको उद्धार जारी, ६१ हजार फर्किए

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी)ले जारी…

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि…

बाँकेमा शनिबार १५ जना कोरोना संक्रमणमुक्त भै घर फर्किए

 भदौ २७, २०७७

नेपालगञ्ज, भदौ २७ : बाँकेमा कोरोनामुक्त भै दिनदिनै घर फर्किने क्रम निरन्तर जारी छ । सो क्रममा शनिबार पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका १५ जना संक्रमणमुक्त भै घर फर्किएका छन…

संख्या बढेपछि अस्थायी कोरोना अस्पतालमा संक्रमित व्यवस्थापनमा कठिनाइ

 भदौ २७, २०७७

देबचुली (नवलपरासी) भदौ २७ : पूर्वी नवलपरासीको रजहरमा रहेको अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सा पद्दतिबाट कोरोना संक्रमण निको पार्ने एक मात्र अस्पतालका रुपमा देश भर चर्चा पाएसँगै अहिले यहाँ संक्रमितको…

पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु

 भदौ २७, २०७७

रोल्पा भदौ २७ : लुङग्री गाउँ पालिका १ पाँङ ऐपेमा गए राति गोठ माथिबाट आएको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ । रातकोसाढे १२ बजे गोठ माथिबाट खसेको…

कल्याणदहमा पुल निर्माण भएपछि स्थानीय हर्षित

 भदौ २७, २०७७

लहान, भदौ २७ : सखुवानन्कारकटि गाउँपालिका १ कल्याणदहमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माण भएपछि तयस भेगका स्थानीयहरु हर्षित देखिएका छन् । चार करोड ९२ लाखको लागतमा बाम्ती÷अजय…