समाचार

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

 असोज ०३, २०७७

काठमाडौँ, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद…

विभिन्न घटनामा तीन जनाको मृत्यु

 असोज ०३, २०७७

चितवन, असोज ३ : जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा…

८८ घरपरिवार पहिरोको उच्च जोखिममा

 असोज ०२, २०७७

सिन्धुपाल्चोक, असोज २ : वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी…

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले…

नेपाललाई २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती…

जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै

 असोज ०२, २०७७

धनुषा, असोज २ : एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २…

काठमाडौं उपत्यकामा एकैदिन ८ सय ५९ कोरोना भाइरस संक्रमित

 असोज ०२, २०७७

काठमाडौं, असोज २ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ ललितपुरका ९७ र भक्तपुरका ८२ जनालाई कोरोना…

एकै दिन २ हजार २० जनामा संक्रमण, एक हजार ८७१ डिस्चार्ज

 असोज ०२, २०७७

काठमाडौं, असाेज २ : पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै…

कानुनअनुसार कुलमान घिसिङको पुनर्नियुक्ति गर्न मिल्दैनः प्रवक्ता ज्ञवाली

 असोज ०२, २०७७

बुटवल, असोज २ : नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताउनुभएकोछ । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित…

भ्रष्टाचार विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व

 असोज ०२, २०७७

खस्यौली, असोज २ : महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ । नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक,…