समाचार
चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
रुपन्देही, असोज ५ : बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान…
चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी
काठमाडौँ, असोज ५ : दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल…
हिम चितुवा आङरिता शेर्पाको निधन
सोलुखुम्बु, असोज ५ : विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन…
पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु
पोखरा, असोज ५ : कोरोना भाइरस कोभिड– १९ का कारण छ महिनादेखि ठप्प आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले बन्दाबन्दी अगाडि हुँदै आइरहेको उडान सङ्ख्याको २५ प्रतिशत…
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
बागलुङ, असोज ५ : गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने…
उड्नेहरूका लागि आकाश खुलेपछि
काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । हवाइ उडान खुला गरेसँगै त्रिभुवन अन्तराष्ट्रय विमानस्थलकाे आन्तरिक टर्मिनलमा चहल पहल…
माछा पोखरीमा डुबेर आमा र दुई छोरी सहित तीनकाे मृत्यु
विराटनगर, असोज ५ : मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय…
२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न
काठमाडौं, असोज ५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य…
डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सर्लाही, असोज ५ : महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली…
आजदेखि नियमित आन्तरिक उडान तयारी
काठमाडौँ, असोज ५ : ६ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






