समाचार

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा बैठक, पार्टीको आन्तरिक कार्यसूचीका विषयमा छलफल

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले बालुवाटारमा संवाद भएकाे छ । उहाँहरुबीच विहान साढे ११ बजेबाट संवाद शुरुभएको…

वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध

 असोज ०८, २०७७

गुल्मी, असोज ८ : अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को…

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

 असोज ०८, २०७७

कनकाई, असोज ८ : झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको…

खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

 असोज ०८, २०७७

चन्द्रौटा, असोज ८ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ…

नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

 असोज ०८, २०७७

कावासोती, असोज ८ : लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासी पूर्व (नवलपुरको )बिनयी त्रिवेणी गाउपालिकाको त्रिवेणी स्थित नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।…

कुलेखानी जलाशयमा पानीको सतह दुई मिटर वृद्धि

 असोज ०८, २०७७

टिस्टुङ, असोज ८ : तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै…

स्याङ्जामा पहिरोमा परी एकै घरका नौसहित १० को मृत्यु, १ को उद्धार

 असोज ०८, २०७७

स्याङ्जा, असोज ८ : वालिङ नगरपालिका-१४ तमादी र कालिगण्डकी गाउँपालिका-४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।बिहिबार बर्षासगै आएको पहिरोले…

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

 असोज ०८, २०७७

चितवन, असोज ८ : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा…

नारायणीको सतहले खतराको विन्दु पार गर्यो

 असोज ०८, २०७७

चितवन, असोज ८ : विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने…

सुन प्रतितोला एक हजार २०० ले घट्यो

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ :  पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।…