समाचार

‘कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो’

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले…

जग्गा खण्डीकरण गर्ने निर्णयको सक्कल कागजात झिकाउन आदेश

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले आज जग्गा…

बोक्सीको आरोपमा हुने कार्य रोक्न गृहको निर्देशन

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : गृह मन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने…

काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिए

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७५५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७५५ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

देशभर १४ सय ९७ जना संक्रमित थपिए, ४ सय ५७ जना डिस्चार्ज

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् ।…

सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन : मन्त्री गुरुङ

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्न नहुने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घले ४१ आँैं सामाजिक…

महामन्त्री डा कोइराला संक्रमणमुक्त

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका…

तिनाउ नदीमा बाढीले पानीको बहाव बढेसँगै आसपासका क्षेत्र उच्च जोखिममा

 असोज ०८, २०७७

बुटवल, असोज ८ : अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसँगै आसपासका क्षेत्रमा उच्च जोखिम बढेको छ । बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं…

पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध

 असोज ०८, २०७७

धादिङ/मकवानपुर, असोज ८ : दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा…

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो

 असोज ०८, २०७७

वीरेन्द्रनगर, असोज ८ : कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म…