समाचार

कुन देशका शहरमा कहिले दशैँटीका

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९…

कोरोनाको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा : विश्व बैंक

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको…

त्रिदेशीय राजमार्गअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह

 असोज २२, २०७७

नुवाकोट,असोज २२ : विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह…

काठमाडौं उपत्यकामा दुई हजार ५४० मा सङ्क्रमण पुष्टि

 असोज २२, २०७७

काठमाडौं, असोज २२ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५४०…

एकैदिन थपिए ४ हजार ३ सय ६४ कोरोना संक्रमित

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या…

सांस्कृतिक संस्थान र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष…

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार…

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

 असोज २२, २०७७

टेक्सस (अमेरिका), असोज २२ : गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको…

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

 असोज २२, २०७७

काठमाडौँ, २२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड( ९१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ…

प्रा .डा केसीका मागका विषयमा वार्ता शुरु

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : अनशनरत प्रा .डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता…