समाचार

सिन्धुलीगढीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने छ : पर्यटन मन्त्री

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई,…

प्रधानसेनापति थापाद्वारा श्रेष्ठलाई उपरथीको दज्र्यानी चिह्न प्रदान

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी…

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण

 असोज १५, २०७७

कर्णाली, असोज १५ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस…

दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु…

उपत्यकामा २४ घन्टामा थप ९ सय ४३ कोरोना संक्रमित

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८…

पछिल्लो २४ घन्टामा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या हालसम्म ७९ हजार ७२८ संक्रमितको संख्या…

रानीपोखरीकाे बालगोपालेश्‍वर मन्दिरमा गजुर राखियो

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा विहीवार पुजा आजा गरि गजुर राखिएको छ । रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको…

बिपी प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु

 असोज १५, २०७७

धरान,असोज १५ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनको…

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

 असोज १५, २०७७

काठमाडौँ, असोज  १५ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव…

मुख्यसचिवमा बैरागी, खतिवडा र रेग्मी राजदूतमा सिफारिस

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस…