समाचार

ग्यास सिलिण्डर विस्फोट हुँदा ११ घाइते

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका…

दशैंतिहार सुरक्षा योजना : ४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

 असोज २९, २०७७

काठमाडौं, असोज २९ : दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय…

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित…

अनेरास्ववियुको एकता अन्तिम चरणमा

 असोज २९, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा…

कोराना सङ्क्रमित महिलाको मृत्यु

 असोज २९, २०७७

सप्तरी, असोज  २९ : यहाँ थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त…

नेता खनालको स्वास्थ्यावस्था सुधारोन्मुख

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका…

बढी भाडा असुल्दै सार्वजनिक यातायात

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु…

गाँजा खान नपाएपछि साथीको हत्या

 असोज २९, २०७७

बनियानी, असोज  २९ : बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका…

निःशुल्क पीसीआरमा नयाँ मापदण्ड लागु

 असोज २९, २०७७

काठमाडौं, असोज २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आर्थिक रूपले…

बागलुङमा सुरक्षा निकायमा कोरोना फैलियो, एकै दिन ५१ संक्रमित थपिए

 असोज २९, २०७७

बागलुङ, असोज २९ गते । बागलुङको दुई सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । बागलुङमा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र उच्च अदालत पोखरा…