समाचार
कोरोनाबाट दश दिनकाे फरकमा दाजुभाइकै निधन
काभ्रे, असोज २९ : जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ । १० दिनको् फरकमा दुई जनाकै मृत्यु भएको हो ।…
धरानमा दुई सङ्क्रमितको मृत्यु
धरान, असोज २९ : होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान…
दुई सङ्क्रमितको मृत्यु
मोरङ, असोज २९ : कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख…
लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता
सिद्धार्थनगर, असोज २९ : लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नो पदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध…
कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित
कास्की, असोज २९ : पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज…
उच्च अदालतका ८४ न्यायाधीश सरुवा
काठमाडौँ, असोज २९ : न्याय परिषद्ले उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको परिषद्को बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो । दुई वर्षभन्दा बढी एकै अदालतमा कार्यरत…
कात्तिक ७ देखि क्लिन-फिड लागू हुने, विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने
काठमाडौं, असोज २९ : विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने ‘क्लिन फिड’ व्यवस्था लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई निर्देशन…
संक्रमितलाई परीक्षामा रोक्ने लोकसेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज २९ : कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध…
सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव
कैलाली, असोज २९ : कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा।शेरबहादुर कमरले…
विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा
काठमाडौं, असोज २९ : भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






