समाचार

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री

 असोज ३०, २०७७

काठमाडौँ, असोज ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज…

प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु

 असोज ३०, २०७७

मोरङ, असोज ३० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना…

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

 असोज ३०, २०७७

चितवन, असोज ३० : चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन्…

निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति : प्रधानमन्त्री

 असोज ३०, २०७७

काठमाडौँ, असोज ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचयन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनु भएको छ…

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

 असोज ३०, २०७७

गण्डकी, असोज ३० : गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश…

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

 असोज ३०, २०७७

राँझा, असोज ३० : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा…

झापामा सशस्त्रका ११ बिओपी, अरु सात थपिँदै

 असोज ३०, २०७७

झापा, असोज ३० : भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ ।…

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

 असोज ३०, २०७७

बागलुङ, असोज ३० : नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो ।…

मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा

 असोज ३०, २०७७

काठमाडौं, असोज ३० : मन्त्रिपरिषद् बैठकले बिहीबार रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा गरेको छ । तीन जना मन्त्रीहरूले शपथ लिएपछि बसेको बैठकले सचिवहरूको हेरफेरको निर्णय लिएको छ । मन्त्रिपरिषद्…

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

 असोज ३०, २०७७

भरतपुर, असोज ३० : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो…