समाचार
रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने
काठमाडौँ, कात्तिक २ : पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।…
काठमाडौं उपत्यकामा एक हजार ६९८ मा कोरोना संक्रमण
काठमाडौं, कात्तिक २ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ६९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक…
विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु
काठमाडौँ, कात्तिक २ : गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ । उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय…
प्रदेश २ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
काठमाडौं, कात्तिक २ : प्रदेश २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित…
प्रेस काउन्सिलका सेवा प्रभावित
काठमाडौं, कात्तिक २ः प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।…
भरतपुरबाट रङ्गशालाका लागि रु डेढ करोड
चितवन,कात्तिक २ः गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम…
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं,कात्तिक २ः काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१…
बाग्लुङका २ संघीय सांसदद्वारा दशैं भत्ता फिर्ता
बाग्लुङ, कात्तिक २ : बागलुङबाट प्रत्यक्षरुपमा निर्वाचित संघीय सांसद डा सूर्य पाठकले दशैं भत्ताबापतको रकम सरकारलाई फिर्ता गर्नुभएको छ । बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण…
बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ
बाँके,कात्तिक ०२ःबाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको…
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खसीबोका काठमाडौं आईपुगे,भोलिबाट बिक्री गर्ने
काठमाडौ, कात्तिक ०२ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु…






