समाचार

पृतनापति सम्मेलन आइतबारदेखि

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक…

कर्णाली प्रदेशका पदाधिकारी र प्रधानमन्त्रीबीच भेट, छलफल सकारात्मक

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको छ…

अन्तर्राष्ट्रिय राजमार्ग सुधार शुरू : स्याफ्रु–मैलुङ राजमार्गको काम अगाडि बढ्यो

 कार्तिक ०१, २०७७

रसुवा, कात्तिक १ : तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु–मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका…

तीन हजार १६७ कोरोना संक्रमित थपिए, एक हजार ८ सय डिस्चार्ज

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२…

वीरगञ्जबाट २३ किलो सुन बरामद

 कार्तिक ०१, २०७७

वीरगन्ज, कात्तिक १ : वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको…

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०१, २०७७

धरान, कात्तिक १ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय…

भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०१, २०७७

नेपालगञ्ज, कात्तिक १ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा…

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना…

‘कोरोनाले गरिबीको दुष्चक्र झनै बढायो’

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य नहुँदासम्म नागरिकको सुख र समृद्धिको चाहना पूरा हुन नसक्ने बताउनुभएको छ । गरिबी निवारणका प्रयासलाई प्रभावकारी बनाउन…

वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु

 कार्तिक ०१, २०७७

चितवन, कात्तिक १ : खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु…