समाचार

तीन हजार १६७ कोरोना संक्रमित थपिए, एक हजार ८ सय डिस्चार्ज

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२…

वीरगञ्जबाट २३ किलो सुन बरामद

 कार्तिक ०१, २०७७

वीरगन्ज, कात्तिक १ : वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको…

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०१, २०७७

धरान, कात्तिक १ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय…

भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०१, २०७७

नेपालगञ्ज, कात्तिक १ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा…

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना…

‘कोरोनाले गरिबीको दुष्चक्र झनै बढायो’

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य नहुँदासम्म नागरिकको सुख र समृद्धिको चाहना पूरा हुन नसक्ने बताउनुभएको छ । गरिबी निवारणका प्रयासलाई प्रभावकारी बनाउन…

वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु

 कार्तिक ०१, २०७७

चितवन, कात्तिक १ : खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु…

विशेष अधिवेशन बोलाउन देउवाको माग

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोरोना सङ्क्रमण रोक्न कुनै पनि कार्यक्रम नल्याए विरोधका कार्यक्रमलाई अगाडि बढाइने बताउनु भएको छ । कोभिडको महामारी फैलिरहेको छ, सङ्क्रमितको उपचार…

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्रीलाई चाैधरीलाई कोरोना संक्रमण

 कार्तिक ०१, २०७७

बुटवल,कात्तिक १ : लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो…

प्रदेश २ मा संक्रमणमुक्त हुने १२ हजार नाघे

 कार्तिक ०१, २०७७

महोत्तरी, कात्तिक १ : प्रदेश २ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार…