समाचार

गाउँपालिकाका एकल पुरुषलाई भत्ता

 कार्तिक ०२, २०७७

दार्चुला, कात्तिक २ : ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको…

भेरी अस्पतालमा ४२ वर्षीय संक्रमितको मृत्यु

 कार्तिक ०२, २०७७

बाँके, कात्तिक २ : बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा…

उदयपुरको भदौरेमा जिप दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते

 कार्तिक ०२, २०७७

ओखलढुङ्गा, कात्तिक २ : ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो…

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

 कार्तिक ०२, २०७७

वाग्मती, कात्तिक २ : निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको…

दूरसञ्चार कम्पनीको लाभकर सरकारलाई

 कार्तिक ०२, २०७७

काठमाडौँ, कात्तिक २ : होल्डिङ कम्पनीमार्फत दूरसञ्चार कम्पनीमा हुने लगानी र त्यसको सेयर खरिद बिक्रीबापत नेपाल सरकारले नै लाभकर प्राप्त गर्ने कानुनी व्यवस्थाको तयारी हुँदै छ । करिब २४ वर्ष…

दशैँ शुरु भए पनि यात्रु नहुँदा बसपार्क सुनसान

 कार्तिक ०२, २०७७

काठमाडौं, कात्तिक २ : नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९…

सुर्खेतमा ५१ फिट अग्लो अर्धनारीश्वरको मूर्ति स्थापना

 कार्तिक ०२, २०७७

सुर्खेत, कात्तिक २ : सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारीश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको महापुराणबाट सङ्कलित रकमले अर्धनारीश्वरको मूर्ति…

२२ क्विन्टल बढी मटर बरामद

 कार्तिक ०२, २०७७

जलेश्वर, कात्तिक २ : नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक…

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

 कार्तिक ०२, २०७७

ललितपुर, कात्तिक २ : लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु…

होम आइसोलेसनमा बसेकाको निधन

 कार्तिक ०१, २०७७

भक्तपुर, कात्तिक १ : कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना…