समाचार

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

 कार्तिक ०५, २०७७

गण्डकी, कात्तिक ५ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी…

उपनिवेशकालीन भारत : यसकारण कलकत्ताका महिलाले गराउनुपर्थ्यो यौनाङ्गको परीक्षण

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : सन् १८६८ मा कलकत्ता (अहिले कोलकाता) सहरमा ब्रिटिश प्रहरीले सुखीमोनी रौर नाम गरेकी एक नगरवधूलाई चिकित्सकीय परीक्षण नगराएको अभियोगमा जेल पठाइदिए। त्यतिबेला पञ्जीकृत वेश्याहरूले आफ्नो यौनाङ्ग…

३० करोड किलोमिटरभन्दा पर एउटा क्षुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ। उक्त यान…

रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्माण सम्पन्न, आज उद्घाटन गरिँदै

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दै हुनुहुन्छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले…

सस्तो दरमा उडान गर्न थालेपछि पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित…

कोरोना संक्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

 कार्तिक ०५, २०७७

म्याग्दी, कात्तिक ५ : म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष ९आइसीयू० मा उपचाररत…

बुटवल र तिलोत्तमामा दुईजना कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०५, २०७७

बुटवल, कात्तिक ५ : रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका…

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन…

दशैँमा पनि विदेशिने बढ्दै

 कार्तिक ०५, २०७७

काठमाडौँ, कात्तिक ५ : स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा…

तीन हजार ९३ कोरोना संक्रमित थपिए, दुई हजार १०८ डिस्चार्ज

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ ।…