समाचार
वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो
सुदूरपश्चिम, कात्तिक १५ : कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी…
सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही
काठमडौं, कात्तिक १५ : सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे-नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ ।…
नेकपाका दुई अध्यक्षबीच बैठक, पार्टीको आन्तरिक विषयमा छलफल
काठमाडौं, कात्तिक १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो करिब दुई घण्टा लामो छलफलले दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनका…
मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिने
मनाङ, कात्तिक १५ : संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्नुभएको छ । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुग्नुभएका…
कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु
दमक, कात्तिक १५ : कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको…
अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी
काठमाडौं, कात्तिक १५ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक…
पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर
कर्णाली, कात्तिक १५ : दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर…
देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग
काठमाडौँ, कात्तिक १५ : नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी…
कञ्चनपुरको मालुमेलामा एक किशोरीसहित तीनको शव फेला
कञ्चनपुर, कात्तिक १५ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर…
मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न
महोत्तरी, कात्तिक १५ : महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि…






