समाचार

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

 कार्तिक १५, २०७७

काठमडौं, कात्तिक १५ : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात्…

विश्व शहर दिवस मनाइँदै

 कार्तिक १५, २०७७

काठमाडौं, कात्तिक १५ : समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि…

देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

 कार्तिक १४, २०७७

काठमाडौं, कात्तिक १४ : सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो…

मुस्ताङमा अत्यावश्यक बाहेक प्रवेश निषेध

 कार्तिक १४, २०७७

बेनी, कार्तिक १४ : हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्यबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको…

नेकपा अध्यक्ष प्रचण्ड र नेता ज्ञवालीबीच छलफल

 कार्तिक १४, २०७७

काठमाडौं, कात्तिक १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले शुक्रबार विहान भेटघाट गर्नुभएको छ । नेकपाका दुई अध्यक्षबीचको संवाद हुन…

दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे

 कार्तिक १४, २०७७

काठमाडौं, कात्तिक १४ : कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ…

तीन हजार शुल्क तिरेर मात्र कोरोना परीक्षण

 कार्तिक १४, २०७७

धादिङ, कात्तिक १४ : आफूमा कोरोना पोजेटिभ भएनभएको परीक्षणका लागि धादिङमा निजी खर्चमा पिसिआर परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले आफू माताहतका कर्मचारीलाई मात्र पिसियार…

सङ्घीयता सबल बनाउन १३ अर्ब

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३…

पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण

 कार्तिक १४, २०७७

गण्डकी, कात्तिक १४ : पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ,…

दशैँ बिदामा बजार अनुगमन पानी उद्योगलाई कारबाही

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ बिदामा ३० वटा व्यवसायी फर्मको अनुगमन गरेर एक चौथाइलाई कारबाही गरेको दाबी गरेको छ । विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा…

लोकप्रिय