समाचार
स्वीचगियर फेर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने
काठमाडौं, कात्तिक १७ : नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११…
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सञ्चारमन्त्रीको जोड
काठमाडौं, कात्तिक १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब÷सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिनुुभएको छ । आज सञ्चारग्रामस्थित प्रेस…
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु , मृतक संख्या ९८४ पुग्यो
काठमाडौं, कात्तिक १७ : नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय…
सिंहदरबारको पूर्वी भाग मङ्सिरभित्र प्रबलीकरण पूरा हुने
काठमाडौं, कात्तिक १७ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम…
स्थानीय तहका रिक्त पदाधिकारी नाम पठाउन निर्देशन
काठमाडौं, कात्तिक १७ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै…
ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौँ, कात्तिक १७ : काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२…
नेकपा सङ्कटमा सहमति जुुटाउने प्रयास
काठमाडौंँ, कात्तिक १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको पछिल्लो विवादले पार्टीको एकतामा गम्भीर सङ्कट उत्पन्न भएको छ तर पार्टीका दोस्रो तहका नेताहरू विवाद समाधान र विभाजन रोक्न सक्रिय भएका…
कञ्चनपुरको चाँदनीमा सुक्खा बन्दरगाह बन्ने
महेन्द्रनगर, कात्तिक १७ : कञ्चनपुरको महाकाली नगरपालिका–१, चाँदनीमा सुक्खा बन्दरगाह निर्माण स्थलको टुङ्गो लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार सुक्खा बन्दरगाह निर्माण हुने स्थानको औपचारिक घोषणा गर्दै…
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं, कात्तक १७ : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे…
कोरोनालगायत संक्रामक रोग नियन्त्रण खर्च जुटाउन नियमावली परिमार्जन
काठमाडौँ, कात्तिक १७ : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट…






