समाचार

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

 कार्तिक ०८, २०७७

झापा, कात्तिक ८ : विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज…

जडीबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

 कार्तिक ०८, २०७७

सिमकोट, कात्तिक ७ : अति संवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडीबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडीबुटी ओसारपसार र भण्डारण गर्ने…

सुदूरपश्चिममा कारोनाभाइरस संक्रमणबाट २१ जनाको मृत्यु

 कार्तिक ०८, २०७७

महेन्द्रनगर, कात्तिक ८ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना…

विपन्न नागरिकलाई दशा बन्दै दशैँ

 कार्तिक ०८, २०७७

टीकपुर, कात्तिक ८ : टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो…

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

 कार्तिक ०८, २०७७

देउखुरी, कात्तिक ८ : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति…

बर्दियाका दुई स्थानमा बिओपी उद्घाटन

 कार्तिक ०८, २०७७

बर्दिया, कात्तिक ८ : जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी०को स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको…

बाबुराम–हिसिलालाई काेराेना संक्रमण

 कार्तिक ०८, २०७७

काठमाडौं, कात्तिक ८ : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का  नेता डा. बाबुराम भट्टराई र उहाँको धर्मपत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले शनिबार…

भौतिक दूूरी कायम गरी कुुमारी दर्शनका व्यवस्था

 कार्तिक ०८, २०७७

काठमाडौँ, कात्तिक ८ : बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको…

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

 कार्तिक ०८, २०७७

बाँके, कात्तिक ८ : बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय…

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

 कार्तिक ०८, २०७७

डोटी, कात्तिक ८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० मार्फत मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको…