समाचार
कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते
काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको…
अदालतको अवहेलना मुद्दामा स्वास्थ्यमन्त्रीलाई एक साताभित्र जवाफ दिन आदेश
काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निस्शुल्क उपचार…
सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने
किमाथाङ्का, कात्तिक २० : सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’…
कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु
सप्तरी, कात्तिक २० : सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी…
प्रसारण लाइन प्रभावितलाई १० करोड क्षतिपूर्ति
म्याग्दी, कात्तिक २० : दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको म्याग्दी खण्डको तारमुनि पर्ने घर–जग्गाको क्षतिपूर्ति वितरण शुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण…
पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किने विश्वास
काठमाडौं, कात्तिक २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको…
नेचुङमा बीओपी भवन निर्माण शुरु
ठिनी, कात्तिक २० : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका…
गैँडाको माउ र बच्चा मृत फेला
नवलपुर, कात्तिक २० : चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको…
कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व माग
काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला…
पार्टी प्यालेसमा खाना खुवाए भाडा महानगरले तिर्ने
काठमाडौँ, कात्तिक २० : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि खुला र सार्वजनिक स्थलमा निःशुल्क भोज खुवाउने काम नगर्न आग्रह गरेको छ । महानगरले दाता र सहयोगी स्वयंसेवकलाई समन्वय गरेर मात्र…






