समाचार
उखुको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने
काठमाडौं, कात्तिक २३ : आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने जनाउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा…
कांग्रेस बैठक कात्तिक २७ गते बस्ने
काठमाडौं, कात्तिक २३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ । यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी…
आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह
काठमाडौँ, कात्तिक २३ : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५…
कोरोना सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु
सल्यान, कात्तिक २३ : सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केही दिनअगाडि…
डेढ दशकपछि बल्यो कृष्णपुरको भेटघाटफाँटामा बिजुली
कञ्चनपुर, कात्तिक २३ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा…
अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ
काठमाडौं, कात्तिक २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि कात्तिकसम्म…
कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि नयाँ नीतिको गृहकार्य
काठमाडौँ, कात्तिक २३ : नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि…
सल्यानमा जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
सल्यान, कात्तिक २२ : सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४…
मुख्यमन्त्री शाही घाइते, उपचारका लागि सुर्खेत लगियो
सिमकोट, कात्तिक २२ : शुक्रबार हुम्ला पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग…
कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाइँदै, प्रत्येक टोलमा निगरानी समूह
काठमाडौँ, कात्तिक २२ : सरकारले कोभिड–१९को संक्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसंख्या…






