समाचार
आइएयुको एशोसियट सदस्यमा पहिलो नेपाली मनोनीत
काठमाडौँ, कात्तिक २४ : खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ । डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा…
पार्टी बैठकबाट निकास खोज्न शीर्ष नेतालाई अनुशासन आयोगको आग्रह
काठमाडौँ, कात्तिक २४ : सत्ताढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ…
नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न
काठमाडौं, कात्तिक २४ : नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र…
तिहारअघि नै सुक्यो सयपत्री
बाग्लुङ, कात्तिक २४ : यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् ।…
नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
नुवाकोट,कात्तिक २४ : कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख…
प्रधानमन्त्रीद्वारा वरिष्ठ नेता नेपालसहितका चार नेतासँग सहयोगको आग्रह
काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार जना नेतालाई बालुवाटारमा बोलाएर आज आइतबार छलफल गर्नुभएको छ । पार्टीमा देखिएको पछिल्लो समस्या…
व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’
महेन्द्रनगर, कात्तिक २३ : पढ्दै र सुन्दै आएको पश्चिममा भारतसित सीमा महाकाली नदीले छट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ । किनकी महाकाली नदीपारि ५० हजारभन्दा…
१२ हजार ३११ पिसीआर परीक्षण गर्दा दुई हजार ८१७ संक्रमित थपिए
काठमाडौं, कात्तिक २३ : पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ८१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पिसीआर…
मंसिर १ गते ११ः३७ बजे भाइटीकाको उत्तम साइत
काठमाडौं, कात्तिक २३ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका…
जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी
काठमाडौं, कात्तिक २३ : जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी…






