समाचार
तास र कौडा खेल्ने २० जना पक्राउ
चितवन, कात्तिक १३ : जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ…
विगत जस्तो रहेन दशैँको रौनक
काठमाडौं, कात्तिक १३ : राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो…
तराईको सौर्य बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडियो
भैरहवा, कात्तिक १३ : मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको…
सातवटै प्रदेशको राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक
काठमाडौँ, कात्तिक १३ : सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधार अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा…
संक्रमण बढेपछि फ्रान्समा एक महिनाका लागि फेरि पूर्ण लकडाउन
पेरिस, कात्तिक १३ : कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् । फ्रान्सका अस्पतालहरुमा…
देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए
काठमाडौं, कात्तिक १३ : भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै…
वादी समुदायको लोप हुँदै मादल बनाउने पेशा
तुलसीपुर, कात्तिक १२ : मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन…
गण्डकीमा एक सय ५५ जना सङ्क्रमित थपिए, दुईको मृत्यु
पोखरा, कात्तिक १२ : गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी…
कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क : मुख्यमन्त्री भट्ट
कैलाली, कात्तिक १२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाउनुभएको छ । दशैँको टीकाका लागि जन्मथलो…
मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण
काठमाडौं, कात्तिक १२ : मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । उहाँले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनुभएको हो । 'मलाई…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२






