समाचार
निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षसँग प्रतिवेदन माग
काठमाडौँ, पुस २४ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा…
वातावरणमा केही सुधार आएपनि प्रदूषणको जोखिम कायमै
काठमाडौँ, पुस २४ : वायु प्रदूषणले बिग्रिएको काठमाडौँ लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ । सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए…
भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, पुस २३ : कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन…
पार्टी विभाजनको कुनै औचित्य छैन : गौतम
काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको…
वैदेशिक लगानीका सडकको निर्माण सुस्त
काठमाडौं, पुस २३ : नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ । कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति…
रेल सञ्चालन हुने कैले हो कैले, भाडादर सार्वजनिक
धनुषा, पुस २३ : दुई वर्षदेखि पटकपटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । शुरुमा ब्रोडगेजको रेल्वे…
परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं, पुस २३ : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार…
प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन : राष्ट्रियसभा
काठमाडौं, पुस २३ : राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गर्नुभएको छ । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको…
विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय : ऊर्जा मन्त्रालय
काठमाडौं, पुस २३ : सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा सङ्कट निवारण…
विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणको स्पष्टोक्ति
काठमाडौं, पुस २३ : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोषितरूपमा विद्युत्भार कटौती नभएको पुनः दोहो-याएको छ । प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा…






