समाचार
टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने
काठमाडौं, पुस २५ : सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त…
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
काठमाडौं, पुस २५ : त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा…
नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन उपाध्यक्ष गौतमको अपिल
काठमाडौं, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता कार्यकर्तामा अपिल गर्नुभएको छ ।…
तीन महिनाभित्र निर्यातगृह सञ्चालन हुँदै
काठमाडौं, पुस २५ : निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पु-याउन सरकारले आगामी तीन महिनाभित्र निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एक वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह…
आकर्षित नहुने संविधानको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरियो : पूर्वप्रधानन्यायाधीश
काठमाडौं, पुस २४ : चार पूर्व प्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनसम्बन्धी संविधानमै नभएको धारा प्रयोग गरी संसद विघटन गरिएको धारणा सार्वजनिक गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र…
ढुक्क भएर निर्वाचनमा होमिन प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौं, पुस २४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।…
थप ५५४ मा कोरोना संक्रमण पुष्टि, ५८५ जना संक्रमणमुक्त
काठमाडौं, पुस २४ : देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९ जनाको स्वास्थ्य…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते
काठमाडौं, पुस २४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १…
धर्म संस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो : थापा
काठमाडौं, पुस २४ : राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताउनुभएको छ । राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा…
संसद् पुनःस्थापनाकोे सम्भावना छैन : गृहमन्त्री
चरिकोट, पुस २४ : गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले…






