समाचार

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपति हिगिन्ससँग शिष्टाचार भेट

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित…

जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी : राष्ट्रपति

 असोज ०६, २०८०

काठमाडौँ ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक…

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा पर्दै

 असोज ०६, २०८०

कञ्चनपुर, ६ असोज : शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा पर्न थालेको छ । सशस्त्र प्रहरी गण पछाडि पट्टीको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि…

जनताको जीवनस्तर उकास्नु र उत्पादन बढाउनु पहिलो दायित्व : सांसद थापा

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले आमनागरिकका समस्या र जनजीविकासँग जोडिएका विषयलाई प्रतिनिधिसभाको बैठकमा प्राथमिकता साथ उठान गर्दै आउनुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा…

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा…

 असोज ०६, २०८०

बेनी (म्याग्दी) ६ असोज : शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा…

गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट

 असोज ०६, २०८०

मुगु, ६ असोज : मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ घरमा क्षति भएको जिल्ला प्रहरी…

गलत र भ्रामक सूचना दिने आफै दण्डित हुन्छन् : राष्ट्रपति

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउनुहुँदै गलत र भ्रामक सूचना सम्प्रेषण गर्ने आफैँ दण्डित हुने राष्ट्रपति…

प्राधिकरण कर्मचारी युनियनमा जैसी समूह विजयी

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रवार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा जैसीको सम्पूर्ण समूह नै…

दुई वर्षदेखि टहरामै पहिरोपीडित

 असोज ०६, २०८०

कावासोती, ६ असोज : नवलपुरको पहिरोपीडित दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका छन्। जिल्लाको हुप्सेकोट गाउँपालिका–५, बागखोरका १८ घरधुरीका १२८ जना दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका हुन्। २०७८ साल…

खुकुरी प्रहार गरी एक जनाको हत्या

 असोज ०६, २०८०

बझाङ, ५ असोज : बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले शुक्रबार खुकुरी प्रहार…