समाचार

कामपाको श्रम बैंकमा चार सय आवेदन

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग…

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : नेपाल

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताउनुभएको छ । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको…

मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने

 असोज ०६, २०८०

वीरगञ्ज, ६ असोज : मधेस विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ बीए…

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक…

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे

 असोज ०६, २०८०

तनहुँ, ६ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३…

आगलागीमा एक करोडको क्षति, विभिन्न ठाउँमा चोरी

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका…

विदेशबाट काठ ल्याउन रोक्नपर्छ : मुख्यमन्त्री जम्कट्टेल

 असोज ०६, २०८०

नारायणगढ (चितवन), ६ असोज : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताउनुभएको छ । नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनकोे रजत महोत्सव समापन समारोहलाई शनिबार…

बर्दियामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

 असोज ०६, २०८०

बर्दिया, ६ असोज : मधुवन नगरपालिका–३ खातामा आज ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६०…

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

 असोज ०६, २०८०

जानकी (बाँके), ६ असोज : बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ । शुक्रबार निकुञ्ज…

क्यानको नयाँ कार्यसमितिलाई उपप्रधानमन्त्री खड्काको बधाई

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिनुभएको छ । कार्यवाहक प्रधानमन्त्री खड्काले…