समाचार
प्रधानमन्त्रीको शैली : आफू धम्क्याउने, अरूलाई बोल्नै नदिने
काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनको शनिबारको आक्रोश पूर्वप्रधानन्यायाधीशहरूमाथि…
बेलायत बस्दै आएका गायकको मृत्यु
लण्डन, पुस २६ : करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई…
काँग्रेसले अदालतको निर्णय पर्खिने
काठमाडौँ, पुस २६ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले काँग्रेसले अदालतको निर्णय पर्खिने र त्यसलाई मान्ने बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठमा शनिबार आयोजित विरोध…
कात्तिक नाच संरक्षण समितिलाई ५० लाख
ललितपुर, पुस २६ : ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष…
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघकाे अध्यक्षमा ढकाल
काठमाडौं, पुस २६ : नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईकाे १८ओैं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र प्रसाद ढकाल निर्बाचित भएका छन् । उनका प्रतिद्वन्द्वी पूर्वकार्यबाहक अध्यक्ष श्याम मण्डललाई ११ भोटले…
संविधानको गलत टीकाटिप्पणी गर्ने काम भयो : पौडेल
दमौली, पुस २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टीकाटिप्पणी गर्ने काम भइरहेको बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (क) ले आज शुक्लागण्डकी नगरपालिकाको…
सत्य र न्यायका लागि नेपाली एकजुट हुनुपर्छ : पूर्वप्रम भट्टराई
काठमााडौं, पुस २५ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । जसपाद्वारा…
पछिल्लो २४ घण्टामा ३६२ कोरोना संक्रमित थपिए, ६९९ संक्रमणमुक्त
काठमाडौं, पुस २५ : थप ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार ५२१ पुगेको छ । थप चार…
अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
काठमाडौँ, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कनुभएको छ । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै…
सरकारलाई काम गर्न नदिएपछि बाध्य भएर प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री
काठमााडौं, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण…






