समाचार

परिवर्तन र रुपान्तरणको कदमलाई खलबलिन नदिऔँ : पूर्वअध्यक्ष रेग्मी

 पुष २७, २०७७

काठमाडौं, पुस २७ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा प्रवेश गरे पनि आजको परिस्थितिको विश्लेषणबाट अघि बढने सन्दर्भमा व्यवस्थापन र रुपान्तरणमा अलमलिएको अवस्था रहेको बताउनुभएको छ…

स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ

 पुष २७, २०७७

काठमाडौं, पुस २७ : प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका…

आममतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस् : प्रमुख आयुक्त

 पुष २७, २०७७

काठमाडौं, पुस २७ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिनुभएको छ…

थप ४८८ मा कोरोना संक्रमण, ५२७ डिस्चार्ज, ४३७३ सक्रिय संक्रमित

 पुष २७, २०७७

काठमाडौं, पुस २७ : पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा सङ्क्रमण पुष्टि भएको…

विद्युत कटाैतीबारे प्रधानमन्त्री कार्यालयकाे चासाे, व्यवस्थित बनाउन निर्देशन

 पुष २७, २०७७

काठमाडौँ, पुस  २७ : उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको…

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै नेपाल आयल निगम

 पुष २७, २०७७

काठमाडौं, पुस २७ : ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो…

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

 पुष २६, २०७७

काठमाडौं, पुस २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना…

अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : देउवा

 पुष २६, २०७७

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज उहाँकै निवास बूढानीलकण्ठमा आयोजना…

स्रोत नखुलेको ३१ लाखसहित एक पक्राउ

 पुष २६, २०७७

लहान, पुस २६ : स्रोत नखुलेको ३१ लाख नगदसहित सिरहा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु…

सार्वजनिक जग्गा दुरुपयोग गरेको अभियोगमा मुद्दा

 पुष २६, २०७७

काठमाडौं, पुस २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड दुई लाख ३३ हजार ६७१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख बुद्धिमान जैसीसहित २२ जनाविरुद्ध…

लोकप्रिय