समाचार
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा
काठमाडौं, पुस २८ : सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ…
प्रतिनिधिसभा विघटन मुद्दा : बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं, पुस २८ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने…
अदालतको निर्णय स्वीकार गरिन्छ : देउवा
काठमाडौं, पुस २८ : पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताउनुभएको छ ।…
संविधानमा नभएको व्याख्या सर्वाेच्च अदालतले गर्दैन : प्रचण्ड
काठमाडौं, पुस २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको छ । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज…
कांग्रेस निर्वाचनबाट भाग्दैन : रिजाल
काठमाडौं, पुस २८ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताउनुभएको छ । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा…
सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास
काठमाडौं, पुस २८ : अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।…
२४ घण्टामा ४३० नयाँ संक्रमित थपिए, ३९० निको भए, पाँचको मृत्यु
काठमाडौं, पुस २८ : देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो अवधिमा पाँच हजार ३०० जनाको स्वास्थ्य…
काम सकिएको पाँच महिना बित्दा पनि कामदारले ज्याला पाएनन्
सिमकोट, पुस २८ : खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । हुम्लाको सिमकोट…
हुस्सुले तराई तथा दुर्गम जिल्लाको उडान प्रभावित
काठमाडौं, पुस २८ : हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा,…
सुदूरपश्चिममा ४.२ रेक्टरको भूकम्पको धक्का
बैतडी, पुस २८ : सुदूरपश्चिममा आज भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।…






