समाचार

आयोगका गतिविधिमा प्रविधिको प्रयोग बढाउँदै लगिने

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकन गर्न…

‘आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता’

 पुष २९, २०७७

झापा, पुस २९ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कानुनतः विभाजित…

बृहत् पूर्ण इजलासको मागमा महान्यायाधिवक्ताको असहमति

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै…

रेलमार्ग विस्तारमा स्थानीयको अवरोध

 पुष २९, २०७७

वीरगञ्ज, पुस २९ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । सो विद्युतीय रेलमार्गअन्तर्गत…

२४ घण्टामा ४४५ जना संक्रमित थपिए, ४१४ जना निको भए

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : काठमाडौं, पुस २९ गते । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य…

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइ : बृहत् पूर्ण इजलासको माग

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै…

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा…

प्रतिनिधिसभा विघटन मुद्दा : कार्कीका स्थानमा मल्ल

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिनुभएको छ । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता…

गलत प्रवृत्तिविरुद्ध वैचारिक बहस जरुरी : मन्त्री भट्ट

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताउनुभएको छ । नेकपा कैलालीको आज धनगढीमा भएको जिल्ला…

मन्त्रिपरिषद् हेरफेरविरुद्धको सुनुवाइ माघ ११ मा

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११ गते सुनुवाइ…

लोकप्रिय