समाचार
आगो बालेर नसुत्न सर्वसाधारणमा अनुरोध
काठमाडौं, माघ ६ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । प्राधिकरणले घरमा जाडो…
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाईते
मरगढी माघ ६ : डडेल्धुरामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका वडा नं .२ कुस्माली नजिक ट्याक्टर दुर्घटना हुँदा…
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौं, माघ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।…
प्रतिनिधिसभा विघटन मुद्दा : प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क
काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार…
बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
भोजपुर, माघ ६ : जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २०…
प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न…
पौडेललाई मनाउन निवासमै पुगे देउवा
काठमाडौं, माघ ६ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार उनकै निवास बोहोराटारमा भेटेर अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह…
मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट
झापा, माघ ६ : पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार…
सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडौँ, ६ माघ : काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो…
आयल निगमको रक्सौल डिपो बन्द, वार्षिक १२ करोडभन्दा बढी बचत हुने
काठमाडौँ, माघ ६ : रक्सौल डिपो बन्द भएपछि नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त…






