समाचार

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

 माघ ०७, २०७७

विराटनगर, माघ ७ : प्रदेश १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने…

विश्वका ६० देश पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

 माघ ०७, २०७७

जेनेभा, माघ ७ : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य…

कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान

 माघ ०७, २०७७

काठमाडौं, माघ ७ : कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको…

प्रतिनिधिसभा विघटन मुद्दा चौथो दिन पनि हेर्दाहेर्दैमा

 माघ ०७, २०७७

काठमाडौं, माघ ७ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…

प्रतिनिधि सभा विघटन : न्यायाधीशको जोड ‘धारा ७६ मा राय’

 माघ ०७, २०७७

काठमाडौँ, माघ ७ : प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच कानुन व्यवसायीले निवेदकको पक्षबाट बहस गरेका छन् । बहस गर्नेमध्ये वरिष्ठ अधिवक्ता…

१५ वर्षीयाको विवाह रोकियो

 माघ ०७, २०७७

सप्तरी,माघ ७ : स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह…

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

 माघ ०७, २०७७

चितवन, माघ ७ : पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय…

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

 माघ ०७, २०७७

बनियानी, माघ ७ : झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा…

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

 माघ ०७, २०७७

काठमाडौं, माघ ७ : दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका…

मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

 माघ ०७, २०७७

गलकोट, माघ ७ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै…

लोकप्रिय