समाचार
लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड
काठमाडौँ, १६ जेठ : महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिनुभएको छ । नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न…
‘द्वन्द्वपीडितका पक्षमा काम गर्ने प्रतिबद्धता’
काठमाडौँ, १६ जेठ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले द्वन्द्वपीडित, विज्ञ तथा सरोकारवालासँग छलफल गरी पीडितका पक्षमा न्याय दिने प्रतिबद्धता जनाउनुभएको छ । सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष गड्तौलाले…
नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौँ, १६ जेठ : काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा…
आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट ‘भ्रामक’ : इरान
तेहरान, १६ जेठ : तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई ‘भ्रामक’ भएको ठहर गर्दै इरानले शुक्रबार इरानका लागि अष्ट्रियाका कार्यवाहक राजदूतलाई सोधपुछका लागि पत्राचार गरेको…
देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह
काठमाडौ, १६ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ । आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल…
नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौँ, १६ जेठ : पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको…
समग्रमा बजेट सन्तुलित छ : चेम्बर
काठमाडौँ, १६ जेठ : नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । बजेट मुलुकको वर्तमान आर्थिक समस्याको समाधान…
गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ
जेनेभा, १६ जेठ : संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी…
खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु
सोलुखुम्बु, १६ जेठ : पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा…
संसदीय सुनुवाइले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने
काठमाडौँ, १६ जेठ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकले त्यस…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






