समाचार

बार्सिलोनामा ‘सगरमाथा उत्सव’

 जेठ १९, २०८२

लिस्बन (पोर्चुगल), १८ जेठः ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ । स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर…

कमल थापा डङ्ग्रङ्गै !

 जेठ १९, २०८२

राजाको प्रत्यक्ष शासनकाल छँदा लोकतन्त्रका लागि भएको आन्दोलनमा शीर्ष नेताहरूमाथि लाठी प्रहार गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रकारान्तरले आफैँ त्यस्को शिकार भएका छन् । राजधानीमा राजा फर्काउने आन्दोलन चलिरहेका बेला…

अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

 जेठ १९, २०८२

बेरुत, लेबनान, १८ जेठ : खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ । उक्त संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान…

यी हुन् प्रधानमन्त्रीले शिलान्यास गर्नुभएका ६४ सडक

 जेठ १९, २०८२

जनकपुर, १८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार…

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

 जेठ १९, २०८२

गुवाहाटी (भारत), १८ जेठ : पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । राज्य…

मुक्तिनाथधाममा पदमार्ग निर्माण

 जेठ १९, २०८२

मुस्ताङ, १८ जेठः मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई…

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठ : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले…

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री

 जेठ १८, २०८२

टोकियो (जापान), १७ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न…

जनताको माया र विश्वासबाट माओवादी अझ जिम्मेवार बनेको छ : प्रचण्ड

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताउनुभएको छ । पार्टीको कीर्तिपुर…

डिजेल र पेट्रोलको मूल्य बढ्यो

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा…