समाचार

प्रजातान्त्रिक मूल्य मान्यताका लागि फेरि सङ्घर्ष गर्नुपर्ने

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्न फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ…

परराष्ट्रमन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन…

सरदर मितिभन्दा १५ दिन छिटो मनसुन नेपाल प्रवेश

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको…

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी…

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा…

वरिष्ठ पत्रकार चालिसेको निधन

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो…

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी

 जेठ १७, २०८२

म्याग्दी, १६ जेठ : अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर…

बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठः नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि रु १८ अर्ब ६१ करोड…

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठः गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।…

पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ : भण्डारी

 जेठ १७, २०८२

काठमाडौं, १५ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत-साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वमन्त्री…