समाचार

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

 भदौ १३, २०८३

काठमाडौँ, १३ भदौ : जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शनिबार…

बाढीमा मृत्यु भएकाको शव व्यवस्थापनमा जुट्दै सुरक्षा निकाय

 भदौ १३, २०८३

काठमाडौँ, १३ भदौ : रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठुलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो असर गरेको छ । यसबिचमा अहिले…

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

 भदौ १३, २०८३

काठमाडौँ, १३ भदौ : अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी…

भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल

 भदौ १३, २०८३

चितवन, १३ भदौ : यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका…

भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा अहिले राति पुनः पानीको बहाव बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पानीको बहाव…

भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ । अझै ६२२ पर्यटक सम्पर्कविहिन रहेका नेपाल पर्यटन बोर्डले जनाएको…

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूलीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा फसेका १९१ जनाको आज उद्धार गरिएको छ । सुरुङमा फसेका ती इञ्जिनियर, प्राविधिक…

कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दैै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो…

रवीन्द्र ढाँटको जितले दिएको आशा

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : “नेपाल बाढीपहिरोले पीडामा छ । कृपया आआफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला”, शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित दर्ता गरेपछि नेपाली मिक्स मार्सल आट्र्स…

रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनल पुग्न सफल भएका छन् । आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई…