समाचार

नर्वेका राजा हेराल्डको निधन

 भदौ १२, २०८३

ओस्लो, १२ भदौ : नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ…

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको…

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

 भदौ १२, २०८३

बेइजिङ, १२ भदौ : चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन…

माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन भइरहेको छ । सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटी…

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

 भदौ १२, २०८३

प्रगति ढकालकाठमाडौँ, १२ भदौ ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु कलेजो हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार चरी लैजा समाचार, हामी भयौँ बेघरबार...’ गायक…

कैलाश तीर्थयात्रामा बाढीको असर

 भदौ १२, २०८३

बेइजिङ, १२ भदौ : नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता…

भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : भोटेकोशीमा जलसतह पुनः बढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले…

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

 भदौ १२, २०८३

काठमाडौं, १२ भदौ : चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका…

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

 भदौ १२, २०८३

मस्को, १२ भदौ : युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रुसले…